काठमाडौं – शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीप प्रकाश पाण्डे आफ्नो खर्चबाट बीमालाई छुट्याउने बानीको विकास गर्न आवश्यक रहेको बताएका छन् । दोस्रो नेशनल इन्स्योरेन्स २०२५ को दोस्रो सत्र निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोध निरूपणका उपायहरू सत्रमा उठेका प्रश्नहरूलाई सम्बोधन गर्दै सरकारले बीमा क्षेत्रका लागि विभिन्न किसिमका पोलिसीहरु लिनुपर्ने उनको बुझाइ छ।…