व्यक्ती पहिचानमा बैंकहरुले राज्यभन्दा बलियो संयन्त्र बनाएका छन्: कार्यकारी निर्देशक पौडेल 

काठमाडौं – नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभाग कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल बैंकसँग व्यक्ती पहिचान गर्न राज्यकोभन्दा बलियो संयन्त्र विकास गरेको बताएका छन् । उनले व्यक्तिले गर्ने भुक्तानीलाई र आर्थिक क्रियाकलापलाई आधार मानेर पहिचान गर्न सकिने संयन्त्र बैंकहरुले विकास गरेको बताएका हुन् । ग्लोबल आईएमई बैंकको पडकास्टमा बोल्दै पौडेलले बैंकहरुसँग यस प्रकारको…