काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबारदेखिलाई तय गरेको आन्दोलन रोकेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तापछि महासंघले तत्काललाई आन्दोलन स्थगित भएको जानकारी दिएको हो । यसअघि, महासंघले सरकारले भुक्तानी रोकेको दाबी गर्दै विभिन्न १४ बुँदे मागसहित आन्दोलनको घोषणा गरेकाे थियाे । यहीक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तापछि महासंघले आन्दोलन रोकिएको जानकारी दिएको छ…