चालु खाता १ खर्ब ४८ अर्ब र शोधान्तार खाता २ खर्ब ४९ अर्बले बचतमा

काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चालु खाता १ खर्ब बढीले बचतमा रहेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस) सम्मको आर्थिक तथा वित्तीय प्रतिवेदनले चालु खाता १ खर्ब ४८ अर्ब १७ करोडले बचतमा रहेको देखाएको हो । प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १…