काठमाडौं – केन्द्रीय बैंकले मंगलबार एक सूचना जारी गर्दे बैंकमा करारतर्फ रिक्त रहेको इन्जिनियर पदमा आवेदन दिनेहरुलाई थप कागजात पेस गर्न र विवरण सच्याउन आग्रह गरेको छ । केन्द्रीय बैंकले आवेदन दिएकामध्ये २७ जनाको कागजात अपुग रहेकाे जनाएकाे छ । राष्ट्र बैंकले अनलाइनमार्फत दरखास्त फाराम भरेकाहरूको कागजात अपुग रहेको जनाउँदै थप कागजात पेस गर्न र…