हिमालपारिको कमाण्डः मुस्ताङ हाँकिरहेकी महिला सीडीओ

काठमाडौं – एक समय थियो, जब निजामती सेवामा पुरुषको क्षेत्रको बाहुल्यता हुन्थ्यो। जिल्ला प्रशासन कार्यालयको नेतृत्व कक्षमा पुरुषकै वर्चस्व स्वाभाविक मानिन्थ्यो। तर समय बदलिएको छ। अहिले महिलाहरू उपसचिव, सहसचिव हुँदै सचिवसम्म पुगेका छन्। अझ रोचक कुरा के भने दुर्गम हिमाली जिल्ला मुस्ताङको प्रशासनिक कमाण्ड सम्हालिरहेकी छन् एक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ)। भौगोलिक कठिनाइ, मौसमको…