इन्भेष्टमेन्ट कम्पनीहरु धितोपत्र बोर्डमा सूचिकृत हुन बोर्डको निर्देशन

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले इन्भेष्टमेन्ट कम्पनीहरु बोर्डमा सूचिकृत हुन निर्देशन दिएको छ । नेपाल धितोपत्र बोर्डले एक सूचना जारी गर्दै इन्भेष्टमेन्ट कम्पनीलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०८१ को नियम २० को व्यवस्था बमोजिम बोर्डमा सूचिकृत हुन निर्देशन दिएको हो । धितोपत्र बोर्डले बोर्डमा सूचिकृत हुनका लागि निवेदन पत्र, कार्यकारी प्रमुखको…