काठमाडौं – चालु आर्थिक वर्षको सात महिनामा खुद सेवा आय ५० अर्ब रुपैयाँ बढीले घाटामा रहेको छ। केन्द्रीय बैंककाे तथ्यांकअनुसार चालु आवमा खुद सेवा आय ५० अर्ब २२ करोड रूपैयाँले घाटामा रहेकाे हाे। राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फको व्यय ६४ अर्ब १५ करोड बराबर पुगेको छ। सेवा खाताअन्तर्गत भ्रमण व्यय १० दशमलव छ…