सामाजिक सञ्जालमार्फत फैलाइने आर्थिक ठगीबाट बचाैँः केन्द्रीय बैंक

काठमाडौं- नेपाल राष्ट्र बैंकले इन्टरनेट तथा सामाजिक सञ्जालमार्फत फैलाइने आर्थिक प्रलोभन तथा ठगी सम्बन्धी सचेतनाबाट सचेत रहन आग्रह गरेकाे छ । ग्लोबल मनी वीक २०२५ काे अवसरमा ‘थिङ्क बिफोर फलो, वाइज मनी टुमरो’ नाराका साथ सामाजिक सञ्जालमार्फत फैलाइने आर्थिक प्रलोभन तथा ठगी सम्बन्धी सचेत रहन आग्रह गर्दै सन्देश जारी गरेकाे हाे । केन्द्रीय बैंकद्वारा जारी…