सामाजिक सञ्जालमा जोकोहीलाई विश्वास गरी वित्तीय निर्णय नलिऔँ: केन्द्रीय बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले कुनै पनि वित्तीय निर्णय लिँदा सोसम्बन्धी स्वअध्ययन, अनुसन्धान र गहन विचार वा विश्वसनीय स्रोतसँग परामर्श गरेर मात्र लिन आग्रह गरेको छ । राष्ट्र बैंकले वित्तीय सचेतना जगाउने उद्देश्यले एक सन्देश जारी गर्दै क्षणिक लोभ वा ट्रेन्डलाई पछ्याएर गरिने वित्तीय निर्णयले ठुलो आर्थिक नोक्सान गराउन सक्ने भएकोले सचेत रहन आग्रह गरेको छ।…