टोखामा ट्रकबाट बरामद २५ करोड रूपैयाँमा ठूला नेताको संलग्नता छ : दुर्गा प्रसाईँ

काठमाडौं – राजा फर्काउने अभियानको नेतृत्व गरेर सडकमा आएका मेडिकल व्यसायी दुर्गा प्रसाईँले सोमबार बेलुकी काठमाडौंको टोखाबाट बरामद भएको २५ करोड रुपैयाँभन्दा बढीको विदेशी मुद्रा तस्करीमा माओवादीको संलग्नता रहेको दाबी गरेका छन् । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै प्रसाईंले यस्तो रकम दिनहुँ तस्करी भइरहेको र यसमा ठूला नेताको संलग्नता रहेको दाबी गरेका छन् । प्रसाईँले…