कुलमान घिसिङ बर्खास्त प्रकरणमा प्रधानमन्त्रीले भने, ‘राष्ट्रसेवक कर्मचारीबारे बहस गर्ने स्थान सदन हाेइन’

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीको विषयलाई लिएर संसद् अवरोध गर्न उपयुक्त नहुने बताएका छन् सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रसेवक कर्मचारीबारे बहस गर्ने स्थान सदन नभएको बताए । विपक्षी दलले कुलमान घिसिङलाई हटाएकोबारे जवाफ मागेपछि प्रधानमन्त्री ओली जवाफ दिंदै भने, ‘राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रोलाई दण्ड…