काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन एक दिनमा १४ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैत १५ गते निक्षेप १४ अर्बले बढेर ६७ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । चैत १४ गते बैंकहरूको निक्षेप ६७ खर्ब ७५ अर्ब रुपैयाँ रहेको थियो । यस्तै, चैत १४ गते ६० खर्ब ४९ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकको…