काठमाडौं – आगामी महिना वैशाखबाट तीन वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाहिरिने भएका छन् । वैशाख महिनामा प्रभु बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ बाहिरिने भएका हुन् । प्रभुका सीईओ अशोक शेरचन, हिमालयनका सीईओ अशोक राणा, एनआईएमबिका सीईओ ज्याेति प्रकाश पाण्डे र उच्च अदालत पाटनको फैसलाअनुसार प्रभुका सीईओ अशोक २०८२ वैशाख…