८ महिनामा वाणिज्य बैंकहरुको नाफा ४३ अर्ब ४९ करोड, कुन बैंकको कति ?

काठमाडौं - हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ८ महिनाकाे अवधिमा ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको यसै अवधिमा बैंकहरुले ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ नाफा कमाएका थिए । गत आर्थिक वर्षको यही अवधिको तुलनामा बैंकहरुको नाफा २.८१ प्रतिशतले बढेको हो।…