काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२१ अकंले घटेर २७०६. ५१ बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको २ करोड १३ लाख २३ हजार कित्ता शेयर किनबचे हुँदा ८ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ । आज ९३ कम्पनी घाटामा जाँदा १९२ कम्पनीले नाफा कमाएका छन् । आज…