राष्ट्र बैंकको भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूको सुझाव आवश्यक छः पूर्व अर्थमन्त्री कार्की 

काठमाडौं– पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल राष्ट्र बैंकको भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूको सुझाव आवश्यक रहेको बताए । आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्दै उनले यस्तो बताएका हुन् ।  साथै, कार्कीले बैंक तथा वित्तीय संस्थाहरूको नियमनकारी निकाय राष्ट्र बैंकको भूमिका…