काठमाडौं - प्रतिनिधिसभा सदस्य शिव नेपालीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनियमितता भएको विषय‘ काले–काले मिलर खाऊँ भाले’ भन्ने उखानजस्तै भएको बताएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद नेपालीले सरकारसँग प्रश्न गरे, ‘पोखरा विमानस्थलको ब्रह्मा लुटको सरकारले पर्दाफास गर्छ कि गर्दैन ?’। उनले भने,'सरकारले चिनियाँ बैंकबाट २५ अर्ब ८८ करोड रुपैयाँ ऋण लिएको परियोजनामा २…