काठमाडौं – सरकारले रेल तथा जल यातायात सञ्चालन गरी ढुवानी लागत घटाउने भएको छ । उत्पादन र लागत घटाउन दिगो पूर्वाधार विकास गरि अत्यावश्यक वस्तु तथा सेवा अभाव हुन नदिन भण्डारण क्षमता, मूल्य गुणस्तर अनुगमनमा जोड दिने भएको हो । आज आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका…