काठमाडौं – आज साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार दोहोरो अंककले बढेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७ दशलमव २९ अंकले बढेर २,६ सय ५७ दशमलव १९ को बिन्दुमा कायम भएको छ । आज १९१ कम्पनीको शेयर मूल्य बढेको छ भने ५६कम्पनीको शेयर मूल्य घटेसँगै १ कम्पनीको…