बैंकिङ्ग प्रणालीमा तरलताको चाप यथावत्ः २५ अर्ब तान्दै केन्द्रीय बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ्ग प्रणालीबाट २५ अर्ब रुपैँया तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न बैंकले आज जेठ २५ गते बैंकिङ्ग प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको हो । जसका लागि बैंकले आज दिउँसो ३ बजे बोलकबोल गर्दैछ। यो ४२ दिने निक्षेप संकलन उपकरणको साउन ४ गते गते साँवा तथा ब्याज…