‘सरकारी निकायहरूसँग समन्वयनको अभावले व्यवसाय सञ्चालनमा कठिनाइ सिर्जना भयो’

हामीले फुडमान्डूको सुरुवात गरेदेखि हालसम्मको कुरा गर्दा बैंक तथा वित्तीय संस्थाबाट सहयोग नभएर व्यवसाय अगाडी बढाउन नै समस्या भन्ने चाहिँ हामीले भोग्नुपरेन । तर कुनै कुनै समयमा कठिनाइ भने सामना गर्नुपर्ने अवस्था आयो । यो कठिनाइका कुरा गर्दा कुनै नीतिगत विषयले पनि भएको होला । तर, मेरो आफ्नो अनुभवमा चाहिँ नीतिगत भन्दा व्यवहारिक विषय हो…