प्रेमीसहितको संलग्नतामा सुनचाँदी सञ्चालकमाथि ‘हनी ट्र्याप’को जाल, ३ जना प्रहरीको फन्दामा

काठमाडौं – हनी ट्र्यापमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीकी २७ वर्षीया मरियम राई, मोरङका वर्ष ३८ का देव लिम्बु र सखुवासभाका वर्ष ४० को टेक बहादुर सुवेदी रहेका छन् । उनीहरूले कास्कीको पोखरा महानगरपालिका–४ स्थित एक सुनचाँदी पसलका सञ्चालकलाई हनी ट्रयापको सिकार बनाएका थिए…