काठमाडौं – आज साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७ दशमलव ३ अंकले घटेर बजार २६ सय ५७ दशमलव ४४ को बिन्दुमा कायम भएको छ । आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५० कम्पनीको शेयर मूल्य…