नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम ११ अर्ब ३७ करोड

काठमाडौं – आज साताको पहिलो कारोबारको दिन आइतबार  शेयर बजारमा झिनो अंकको वृद्धि भएर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ० दशमलव  ९५ अंकले  बढेर बजार  २६ सय ५६ दशमलव ३४ को बिन्दुमा कायम भएको छ । आज ९८ कम्पनीको  शेयर मूल्य बढेको छ भने  १४९ कम्पनीको शेयर…