काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ र धितोपत्र सूचीकरण सम्झौतामा उल्लिखित शर्तअनुसार सूचीकृत कम्पनी तथा सामूहिक लगानी कोषका योज व्यवस्थापकहरुलाई तोकिएका विवरण र जानकारी समयमै अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ । नेप्सेले जारी गरेको सूचनाअनुसार कम्पनी तथा कोष व्यवस्थापकहरुले नट्स लगइन मार्फत मात्र विवरण बुझाउनुपर्नेछ,…