काठमाडौं – ‘भाग्यमानी’ नै मान्न सकिन्छ, विवादरहित नियुक्ति पाएर चन्द्र कुवेर खापुङले ३२ औँ प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्न पाए । नेपाल प्रहरीको ऐन र नियमावलीमा कुनै परिवर्तन नभए नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङ २ महिना ७ दिन मात्रै पदमा रहनेछन् । प्रहरी संगठन हाँक्ने सर्वोच्च पदमा रहेर काम गर्न कार्यकाल अवधि निकै…