काठमाडौं - जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट भागेका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका घर भई काठमाडौं, कागेश्वरी मनोहरा बस्ने ५० वर्षीय केदारनाथ शर्मा रहेका छन् । उनी शिव शिखर बहुउदेश्यीय सहकारी संस्था लि भक्तपुरका सञ्चालक हुन् । उनले सो सहकारीको रकम ठगी गरेका थिए । सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण…