यस्ता छन् मन्त्रिपरिषद्‌ बैठकका १९ निर्णय

काठमाडौं – सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एव सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले असोज ९ गते सोमबार बसेको बैठकका १९ निर्णय सार्वजनिक गरेका हुन् ।  सरकारले नेपाल सरकार कार्य विभाजन तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा…