काठमाडौं – नेपालको अर्थतन्त्रको प्रमुख आधारको रूपमा रहेको रेमिट्यान्स अन्य महिनाको तुलनामा दसैंको समयमा बढी भित्रिने गरेको छ । वैदेशिक रोजगारका लागी बिदेसिएकाहरूले दसैं र तिहार लक्षित गर्दै साउन, भदौ र असोजमा रेमिट्यान्स पठाउँदा यो समयमा अन्य महिनाको तुलनामा बढी रेमिट्यान्स आउने गरेको हो । नेपाल राष्ट्र बैंकको तथ्यांङ्कअनुसार गत आर्थिक वर्ष ०८१/८२ को पहिलो…