काठमाडौं – नेपाल राष्ट्र बैंकले तिहारका लागि चाँदीको मेडालियन (सिक्का) को मूल्य र परिमाण तोकेको छ। केन्द्रीय बैंकले चार प्रकारका सिक्का बिक्री गरिरहेको छ । जसमा लक्ष्मी मेडालियन, गणेश मेडालियन, गजलक्ष्मी र गाई मेडालियन रहेका छन्।
मंगलबार एउटा सिक्काको मूल्य ३ हजार २ सय रुपैयाँ तोकिएको छ । एक जनाले एउटामात्र सिक्का किन्न पाइनेछ । बैंकले १० ग्रामका सिक्काको मूल्य ३ हजार रुपैयाँ तोकेको छ ।
सिक्का किन्नको लागि नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको कुनै पनि अन्य परिचयपत्र आवश्यक पर्नेछ।





About Us
प्रतिक्रिया