शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकम ४ अर्ब ४८ करोड

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.५३ अकंले घटेर २६४४.७० बिन्दुमा कायम भएको छ। आज ३२४ कम्पनीको १ करोड ८ लाख १० हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोडको शेयर कारोबार भएको हो। आज पाँच उपसूचक घटेका छन् भने ८ उपसूचकमा भने हरियाली आएको छ। मंगलबार १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने…