काँकरभिट्टाबाट ४ महिनामा ६ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट छ अर्ब दुई करोड रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट छ अर्ब दुई करोड ७६ लाख ४५ हजार रुपैयाँ मूल्य बराबरको पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मटितेल आयात गरिएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका…