काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । आज नै बसेको कम्पनी सञ्चालक समितिको १२५औं बैठकले हाल कायम चुक्ता पूँजी ५ अर्बको २० प्रतिशत अर्थात एक अर्ब रुपैयाँ नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) दिने…