काठमाडौं – नेपाल राष्ट्र बैंकले विद्युतीय कार्डहरु लिँदा सोसँग सम्बन्धित विषयबारे जानकारी लिएर मात्रै कार्ड लिन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागी एक सन्देश जारी गर्दै कुनैपनि वित्तीय संस्थाले विद्युतीय कार्ड जारी गर्दा आवश्यक जानकारी प्रदान गर्नुपर्ने बताएको हो । नेपाल राष्ट्र बैंकबाट जारी गरिएको भुक्तानी…