बैंहरूको नाफामा गिरावट, पहिलो चार महिनामा कमाए १९ अर्ब  

काठमाडौं – सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूको नाफामा गिरावट देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा वाणिज्य बैंकहरूले झन्डै साढे १९ अर्ब नाफा कमाएका हुन्। कात्तिक मसान्तसम्ममा बैंकहरुले १९ अर्ब ३७ करोड ५४ लाख बराबरको खुद नाफा कमाएका छन्। उता गत वर्ष बैंकहरूले यस अवधिमा २२ अर्ब २९ करोड ८६…