एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा राम कृष्ण खतिवडा

काठमाडौं – एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा राम कृष्ण खतिवडा नियुक्त भएका छन्। बैंकको पुस २० गते सम्पन्न ७४६ औँ बैठकले ४ वर्षका लागि सो पदमा खतिवडालाई नियुक्त गरेको हो। बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव सम्हालेका खतिवडा आगामी ४ वर्षको लागि सो पदमा नियुक्त भएका हुन्। चार्टर्ड फाइनान्सियल एनालिष्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिष्ट (सीएचई)…