काठमाडाैं - पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढेको छ। आज छापावाल सुन प्रतितोला दुई लाख ६२ हजार ५०० रूपैयाँ र त्यति नै चाँदीको मोल चार हजार ५२५ रूपैयाँ कायम भएको…