एटीएम काण्ड : कमजोरी या लापरबाही !

अहिले नेपालमा जहा तहि एटीएमको प्रयोग बढ्दै गईरहेको छ। प्राय बैंक, बित्तीय संस्थामा हुने लामो लाइन होस् या पैसा एक अर्को स्थान बाट आदानप्रदान गर्न छिटो सहज हुने र जुन सुकै अवस्थामा जुन बेला पनि निकलन मिल्ने भएका कारण यसको प्रयोग अहिले हवात्तै बढेको हो। यसले गर्दा आम मानिसहरूको समय बचत भएको त छदै छ…