काठमाडौं - दशकअघि एकपटकमा ५० लाख रुपैयाँसम्म नगद कारोबार गर्न पाइने व्यवस्था रहेकोमा अब त्यो सीमा पाँच लाख रुपैयाँमा झरेको छ। नेपाल राष्ट्र बैंकले हालसम्म १० लाख रुपैयाँसम्म नगद कारोबार गर्न पाइने सीमालाई घटाएर ५ लाख रुपैयाँमा झारेको हो। अब कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको…