यही चैत २४ गतेदेखि वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिँदैछ । २०७६ साल चैतमा १७औं गभर्नरकारुपमा नियुक्त भएका उनी यस वर्षदेखि बिदा हुँदैछन् । यससँगै, राज्यले १८औं गभर्नर पाउने निश्चित छ । नेपाल राष्ट्र बैंकले नयाँ गभर्नर पाएसँगै देशको समस्याग्रस्त अर्थतन्त्रलाई चलायमान बनाउने, समस्यापूर्ण स्थितिमा रहेका बैंक तथा वित्तीय संस्थालाई लयमा ल्याउनुपर्ने छ । यसबाहेक,…