नबिल बैंक सबै नेपाली नागरिकहरूको लागि सेवा दिने बैंक बनिसकेको छ । विभिन्न जिल्लामा शाखा विस्तार भैसकेको छ । पहिला कर्पोरेट क्षेत्रमा मात्र लक्षित बैक आज सबैको लागि सेवा दिइरहेको छ । बैंकहरुको लगानीको क्षेत्र हेर्ने हो भने लगभग १८ प्रतिशत जति छ ‘कन्जम्सन लोन ’मा जान्छ ‘रियल स्टेड’ मा ८ प्रतिशत जान्छ । कृषि…