काठमाडौं – ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) सुमन पोखरेलले पछिल्लो ४/५ वर्षयता अनौपचारिक माध्यमबाट रेमिट्यान्स भित्रिने क्रम घटेको दाबी गरेका छन्। डिसीईओ पोखरेलले ‘दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्सको २०२४’ को तेस्रो सत्र ‘सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगिता र आगामी दिशानिर्देश’ मा नेपाल राष्ट्र बैंक, अन्य बैंक तथा वित्तीय संस्थाका साथै सरकारको पहलमा…