बैंकिङ्ग समाचार, काठमाडौं । एनआइसी एसिया बैंकले कर्मचारीको दरखास्त आह्रवान गरेको छ । बैंकले सातै प्रदेशका विभिन्न शाखा कार्यालयका लागि प्रशिक्षार्थी सहायकको लागि कर्मचारीहरु माग गरेको हो । बैंकिङ क्षेत्रमा काम गर्न चाहने र बैंकले तोकेको शैक्षिक योग्यता भएकाले दर्खास्त दिन सक्ने बैंकले जनाएको छ । बैंकले आवेदकहरुले अनलाइन माध्यमबाटै आफुलाई पायक पर्ने स्थानका लागि…