बैंकमा काम गर्न स्मार्टनेस चाहिन्छ

सफलताको शिखर चुम्नको लागि निरन्तरत मेहनत आवश्यक पर्छ । कामप्रतिको इमान्दारीता भयो भने मात्र सफलता हासिल गर्न सकिन्छ । हरेक क्षेत्रमा काम गर्ने मानिसह स्मार्ट हुन जरुरी छ । स्मार्टनेस विना मानिसहरुले सोचेजस्तो काम गर्न सक्दैनन् । यही मान्यता राख्ने एरिका महत एपेक्स डेभलपमण्ड बैंकमा तीन बर्षदेखि कार्यरत छिन् । यस क्षेत्रमा लागेर बैंकर बन्ने…