काठमाडौं – बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले आउँदो साउन ६ गतेदेखि पहिलो चरणको आईपीओ जारी गर्न लागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी २ अर्ब ८३ करोड रुपियाँको २०.७०६७ प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको…