काठमाडौं – सान्भि इनर्जीको शेयर आज (आइतबार) देखि दोस्रो बजारमा कारोबार सुरु भएको छ । कम्पनीले पहिलो कारोबारका लागि प्रतिकित्ता मूल्य १२०.७४ रुपैयाँदेखि ३६२.२२ रुपैयाँसम्मको सीमा पाएको हो । कम्पनीको ८८ लाख कित्ता शेयर सूचीकृत भएको छ । जसमा संस्थापक समूहको ५० लाख १० हजार अर्थात् ५६.९३ प्रतिशत र सर्वसाधारण समूहको ३७ लाख ९० हजार…