काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३.४६ अंकले घट्दा समेत १० कम्पनीका लगानीकर्ताले भने सर्वाधिक कमाएका छन्। आज नेप्सेमा कारोबारमा आएका ३३५ कम्पनीहरुमध्येमा भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन र पाल्पा सिमेन्ट इन्डष्ट्रीज, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीक, शिखर पावर डेभलपमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, त्यस्तै, हिमालयन हाइड्रोपावर र ग्लोबल आइएमइ बैंक…