काठमाडाैं – नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकार गठन भएपछि शेयर लगानीकर्तामा मनोबल बढेको छ । यससँगै विगत ३ वर्षदेखि १८ सय अंकको बिन्दुमा रुमल्लिएको बजार यतिबेला तीव्ररुपमा उकालो यात्रा गरिरहेको छ । बजारमा ‘बुलिस ट्रेण्ड’ सुरु भएसँगै नयाँ लगानीकर्ताको प्रवेशसमेत ह्वात्तै बढेको सीडीएससीको आँकडाले देखाउँछ । बढ्दो बजारमा वित्तीय सूचक नकरात्मक भएका कम्पनीहरुको…