महेश ढकाल प्रमुख कार्यकारी अधिकृत, टुरिजम् डेभलपमेन्ट बैंक देश विकासको प्रमुख आधार मध्ये पर्यटन पनि महत्वपूर्ण क्षेत्रको रुपमा रहेको छ । विश्व समक्ष पहिचान दिने विश्वकै अग्लो सगरमाथा, गौतम बुद्धको जन्मभूमि, लगायतका धेरै ऐतिहासिक धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपमा नेपाल सम्पन्न रहेको छ । नेपाल पर्यटकीय क्षेत्रको रुपमा विश्वसामु चिनिन्छ । पर्यटन प्रर्बद्धन लागि भौतिक पूर्वाधार व्यवस्थापन…